प्रधानमन्त्री ओलीकाे आज पनि नियमित डायलासिस

प्रधानमन्त्री ओलीकाे आज पनि नियमित डायलासिस

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गाैलाको नियमित डायलासिस गराइरहनु भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली आजै निवास फर्कनुहुने सल्लाहाकार थापाले बताउनुभयो । मिर्गौलामा समस्या देखिएपछि पछिल्लो समय प्रधानमन्त्रीको नियमित डायलासिस गर्न थालिएको हो । 

प्रतिक्रिया