गायिका राउतलाई चार दिन हिरासतमै राख्‍न प्रहरीलाई अनुमति

गायिका राउतलाई चार दिन हिरासतमै राख्‍न प्रहरीलाई अनुमति

काठमाडौं माघ १३ : जिल्ला प्रशासन कार्यालयले गायिका आस्था राउतलाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राउतलाई थुनामा राखेर अनुसन्धान गर्न पहरीलाई अनुमति दिएको हो । काठमाडौं प्रहरी परिसर टेकुले राउतका लागि म्याद थपका लागि प्रशासन समक्ष अनुरोध गरेको थियो । विमानस्थलमा प्रहरीलाई दुव्र्यहार गर्दै त्यसबारे भिडिओ बनाएर अपशब्द बोलेपछि गायिका राउतलाई प्रहरीले पक्राउ गरेको थियो । 

प्रतिक्रिया