कोराेनाबारे फोन मार्फत विशेषज्ञको परामर्श लिन सकिने (सम्पर्क नम्बर सहित)

          |   प्रकाशित मितिः सोमवार, चैत्र १०, २०७६     ::: 262 पटक पढिएको   |  

काठमाडौं : नेपाल चिकित्सक संघले कोरोना भाइरसको संक्रमणबारे कुनै विशेषज्ञ चिकित्सकको परामर्श आवश्यक परेमा सम्पर्कका लागि चिकित्सकको फोन नम्बर र उपलब्ध हुने समय सार्वजनिक गरेको छ ।
कसैलाई कुनै परामर्श चाहिएमा फोन माफर्त तोकिएको समयमा उपलब्ध विशेषज्ञसँग निःशुल्क परामर्श लिन सकिने छ । साथै संघले आकस्मिक अबस्थामा बाहेक स्वास्थ्य संस्थामा तथा अन्य भीडभाड हुने स्थानमा नजान र घरैमा सुरक्षित रुपमा रहन सर्वसाधारणलाई अपिल गरेको छ ।



Leave a comment

Your email address will not be published.


*