कोराेनाबारे फोन मार्फत विशेषज्ञको परामर्श लिन सकिने (सम्पर्क नम्बर सहित)

कोराेनाबारे फोन मार्फत विशेषज्ञको परामर्श लिन सकिने (सम्पर्क नम्बर सहित)

काठमाडौं : नेपाल चिकित्सक संघले कोरोना भाइरसको संक्रमणबारे कुनै विशेषज्ञ चिकित्सकको परामर्श आवश्यक परेमा सम्पर्कका लागि चिकित्सकको फोन नम्बर र उपलब्ध हुने समय सार्वजनिक गरेको छ ।
कसैलाई कुनै परामर्श चाहिएमा फोन माफर्त तोकिएको समयमा उपलब्ध विशेषज्ञसँग निःशुल्क परामर्श लिन सकिने छ । साथै संघले आकस्मिक अबस्थामा बाहेक स्वास्थ्य संस्थामा तथा अन्य भीडभाड हुने स्थानमा नजान र घरैमा सुरक्षित रुपमा रहन सर्वसाधारणलाई अपिल गरेको छ ।

प्रतिक्रिया