नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ पुग्यो

          |   प्रकाशित मितिः मङ्लबार, बैशाख ९, २०७७     ::: 119 पटक पढिएको   |  

काठमाडौँ वैशाख ९ गते । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ पुगेको छ । मंगलबार थप एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।



Leave a comment

Your email address will not be published.


*