नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २९५ पुग्यो

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २९५ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमितको संख्या भने २९५ पुगेको छ। 

आइतबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा तीन जनामा कोरोना पुष्टि भएको हो। उनीहरु धनकुटाकी ३४, मोरङको विराटनगरकी २९ वर्षीया महिला र विराटनगरकै ३६ वर्षीय पुरुष छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया