थप ५३ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ३५७ पुग्यो

थप ५३ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ३५७ पुग्यो

काठमाडौं जेठ ५ गते । हालसम्म ३५७ जनालाई कोरोना संक्रमण भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म ३५७ जनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

सोमबार थप ५३ जनामा संक्रमण पुष्टि भएको हो। सोमबार दिउँसो बाँकेमा ४७ जनालाई कोरोना संक्रमित भएका थिए। सोमबार बिहान रौतहटका ८ र बाराका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन्। त्यस्तै सिन्धुपाल्चोक मा  र बाँकेमा  गरी दुई जनाको मृत्यु भएको छ।

प्रतिक्रिया