४४ सहसचिव र उपसचिवको सरुवा

४४ सहसचिव र उपसचिवको सरुवा

काठमाडौं जेठ १९ गते ।: सरकारले ४४ जना सहसचिव/उपसचिवको सुरुवा गरेको छ। आइतबारको मन्त्रिपरिषद निर्णय अनुसार ४४ सहसचिव र उपसचिवको सरुवा गरिएको हो।

सुर्खेत प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेलाई पाल्पा सुरुवा गरिएको छ। पाल्पाका प्रजिअलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ। गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीलाई सुर्खेतको  प्रजिअमा पठाइएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयका सप्रजिअ/उपसचिव कृष्णबहादुर कटुवाल महोत्तरीमा प्रजिअ (रा.प.द्धि)का रुपमा सरुवा भएका छन्। त्यस्तै बर्दियाका प्रजिअ सिंहदरबारमा सरुवा भएका छन्।

प्रतिक्रिया