१४४ जना कोरोना संक्रमित थपिए

१४४ जना कोरोना संक्रमित थपिए

काठमाडौं असार २९ गते । पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको संख्या १६ हजार ९ सय ३९ जना पुगेको छ। 

प्रतिक्रिया