१४४ जना कोरोना संक्रमित थपिए

          |   प्रकाशित मितिः सोमवार, असार २९, २०७७     ::: 110 पटक पढिएको   |  

काठमाडौं असार २९ गते । पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको संख्या १६ हजार ९ सय ३९ जना पुगेको छ। 



Leave a comment

Your email address will not be published.


*