एकै दिन १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २५१ पुग्यो

एकै दिन १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २५१ पुग्यो

काठमाडौं भदाै १७ गते । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। योसहित ज्यान गुमाउनेको संख्या २५१ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १२ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २५१ पुगेको हो। यसलाई हिसाव गर्ने हो भने नेपालमा प्रतिघण्टा २ जना कोरोनाका कारण मृत्यु भएको छ।

प्रतिक्रिया