१० बर्षिया बालिकालाई जबर्जस्ती करणी गर्ने पक्राउ

१० बर्षिया बालिकालाई जबर्जस्ती करणी गर्ने पक्राउ

दैलेख कात्तिक ७ गते ।
१० वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक बालकलाई पक्राउ गरेको छ । कोही नभएका बेला ललाई फकाई जिल्ला दुल्लु नगरपालिका वडा नं. ९ रातिमाटा भन्ने स्थानमा रहेको जंगलमा जवर्जस्ती करणी गरेको खुलेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । पक्राउ गरी कानुन बमोजिम मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया