२३ वैशाखमा आमचुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव

        संसद विघटन प्रस्ताव   |   प्रकाशित मितिः आइतवार, पुस ५, २०७७     ::: 109 पटक पढिएको   |  

 काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ ।यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ।



Leave a comment

Your email address will not be published.


*