अख्तियार प्रमुखमा राई, मानवअधिकार आयोगमा मगर

अख्तियार प्रमुखमा राई, मानवअधिकार आयोगमा मगर

काठमाडौँ : सरकारले आइतबार संवैधानिक निकायका रिक्त ४५ पदमा सिफारिस गरिएको व्यक्तिहरुको नाम दर्ता गराएको छ । मंसिर ३० गते ५ बजे बैठकले संवैधानिक निकायहरूमा नामहरू सिफारिस गरिएको हो । उक्त बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित थिए ।

संवैधानिक परिषद्को पुरानो मितिको निर्णयअनुसार दर्ता गरिएका नामावलीअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेम राई तथा राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा टपबहादुर मगरको नाम सिफारिस गरिएको छ । कुन आयोगमा को सिफारिस गरिएका छन् ?

हेर्नुस् सूची :

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

प्रमुख- प्रेम राइ

सदस्य- जयबहादुर चन्द,

किशोर सिलवाल

निर्वाचन आयोग

आयुक्त- रामप्रसाद भण्डारी

डा जानकी तुलाधर

राष्ट्रिय मानवअधिकार आयोग

अध्यक्ष- टपबहादुर मगर

सदस्य- मनोज दुवाडी

सूर्य ढुंगेल

लिली बस्नेत थापा

मीहिर ठाकुर

राष्ट्रिय प्राकृतिक स्रोत तथा वृत्त आयोग

जुद्ब गुरुङ

अम्मरराज मिश्र

महिला आयोग

अध्यक्ष- कमला पराजुली

सदस्य- कृष्णकुमारी पौडेल

विद्याकुमारी सिन्हा

राष्ट्रिय दलित आयोग

अध्यक्ष- देवराज विक

सदस्यह- मीना सोब

पर्शुराम रम्तेल

तुन्ज बराइली

मेहेले पार्की

समावेशी आयोग

अध्यक्ष- रामप्रसाद खत्री

सदस्य-रामचन्द्र जोशी

रामकृष्ण तिमिल्सिना

हरिदत्त जोशी

आदिवासी जनजाती आयोग

अध्यक्ष- रामबहादुर थापा

सदस्य- मिनश्रीस मगर

मेन्चुङ लामा

रिना राना

चरण राई

मधेसी आयोग

सदस्य- जिवत्स साह

रेणुदेवी साह

विजय गुप्ता

थारु आयोग

सदस्य- विकास चौधरी

वविता चौधरी

सुवोध सिंह

भोलाराम चौधरी

मुस्लिम आयोग

सदस्य- महमुद्दिन अली

मिर्जा अरसद बेग

प्रतिक्रिया