गर्नु ग¥यो है साथी हो यो कोरोनाले

गर्नु ग¥यो है साथी हो यो कोरोनाले

गर्नु ग¥यो है साथी हो यो कोरोनाले ।
आउदै गरेको एसइई खायो कोरोनाले ।।
बिद्यार्थीको भबिष्य अन्धकार बनायो यो कोरोनाले
बिश्वभरिनै आक्रन्तित बनायो यो कोरोनाले
केही गर्ने अनि पढ्ने सोख भएका बिद्यार्थी लाई
गर्ने अनि पढ्ने सोख नै हराईदियो यो कोरोनाले
गर्नु ग¥यो साथि यो कोरोनाले ।
यस पालिको एसइई खायो कोरोनाले ।।

कोरोना रोकथाम

स्वाभिमान बचाउन उठ्नु प¥यो साथी ।
कारोना रोकथाम गर्न जुट्नु प¥यो साथी ।।
सकारात्मक सोच निर्माण गर्नु पर्छ अब ।
नयाँ अवसर र चुनौती प्रती लड्नु प¥यो अब ।।
तारिफ र आलोचनालाई सहि ढंगले लिदै ।
कारोना्बाट बच्न जनचेतना फौलाउनु प¥यो साथी ।।
अनावश्यक घुमफिर नगर्ने साबुन पानिले हात धुनु पर्छ साथी
कोरोनाबाट बच्न संर्घष गर्नु पर्छ साथी ।। –झलक बिसी

प्रतिक्रिया