को-को छन् एमाले (समाजवादी) को केन्द्रीय कमिटीमा ? [सूचिसहित]

          |   प्रकाशित मितिः बुधबार, भदौ २, २०७८     ::: 217 पटक पढिएको   |  

काठमाडौँ : बुधबार निर्वाचन आयोगमा माधव नेपालले नयाँ पार्टी दर्ताका लागि दिएको निवेदनमा ९५ जना केन्द्रीय सदस्य रहेका छन् । नयाँ पार्टीको नाम एमाले (समाजवादी) राखेर दिइएको निवेदनमा एमालेमा रहेका ५८ जनाको नाम छ भने बाँकी नयाँ अनुहार हुन् ।

एमाले (समाजवादी) ले निर्वाचन आयोगमा बुझाएको केन्द्रीय कमिटीको सूचि :



Leave a comment

Your email address will not be published.


*