अमेरिकाद्वारा मुस्कान खातुनलाई साहसी महिला सम्मानको ट्रफी प्रदान

अमेरिकाद्वारा मुस्कान खातुनलाई साहसी महिला सम्मानको ट्रफी प्रदान

काठमाडौं : एसीड सर्भाइभर मुस्कान खातुुनलाई अमेरिकाले प्रदान गर्ने साहसी महिलाको ट्रफी हस्तान्तरण गरिएको छ प्रधानमन्त्री पत्नी तथा सांसद आरजु राणाको उपस्थिती अमेरिकी दूतावासमा आयोजित कार्यक्रममा राजदूत र्यान्डी बेरीले ट्रफी हस्तान्तरण गरे ।

सो कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशिल कार्की, न्यायाधीश सपना प्रधान मल्ल, कांग्रेस प्रमुख सचेत पुष्पा भुषालसहितका सामाजिक अभियन्ता पनि सहभागि थिए । पुरस्कार विजेता खातुन र राजदूत बेरीले सो अवसरमा संसदबाट तत्काल एसिडविरुद्धको अध्यादेश पास गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया