चार सय मत गन्न बाँकी रहँदा देउवालाई बहुमतका लागि २९४ मत आवश्यक

चार सय मत गन्न बाँकी रहँदा देउवालाई बहुमतका लागि २९४ मत आवश्यक

काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो परिणम यस्तो छ:–

गणना– ४२७६, शेरबहादुर देउवा– २०४६, शेखर कोइराला– १६१५, विमलेन्द्र निधि– २३८, प्रकाशमानसिंह– ३३५ ।

निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ । अब चार सय मत गन्न बाँकी रहँदा बहुमतका लागि देउवालाई २९४ मत आवश्यक पर्छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन : सभापति पदका उम्मेदवारको मतगणना जारी
-जम्मा ४ हजार २ सय ७८ मतगणनामा देउवा २०४६, कोइराला १५६८, सिंह ३३५, निधि २३९, गुरुङ २० ।

प्रतिक्रिया