कांग्रेस आदीबासी जनजाती महिला केन्द्रीय सदस्यतर्फ मतगणना पुःन सुचारु

कांग्रेस आदीबासी जनजाती महिला केन्द्रीय सदस्यतर्फ मतगणना पुःन सुचारु

काठमाडौं : नेपाली कांग्रेसको आदीबासी जनजाती महिला केन्द्रीय सदस्यतर्फको मतगणना भइरहेको छ । मंगलवार साँझसम्म ६ सय ७ मत मतगणना गरिएको थियो । हिजो रोकिएको मत गणना पुःन सुचारु भएको छ । आदीबासी जनजाती महिला केन्द्रीय सदस्यतर्फ ७ जना विजयी हुनेछन् ।
६०७ मत गणना हुँदा हेर्नुस् कसको कति
सीता गुरूङ ३१८
अञ्जनी श्रेष्ठ ३१२
सरस्वती वजिमय २७६
गंगालक्ष्मि अवाल २६९
सीता कुमारी राना २५८
शुशिला थिङ २४८
माया राई २४७
उषा गुरूङ २२१
कुशुम देवी थापा १९३
रत्न शेरचन १८३

प्रतिक्रिया