प्रतिनिधिसभाको बैठक स्थगित,भोलि १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक स्थगित,भोलि १ बजे बस्ने

काठमाडौँ : प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सरकारको आग्रहमा बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ ।

कार्यव्यवस्था परामर्श समिति बैठकपछि सूचना टाँस गरेर स्थगित गरिएको हो । संसद सचिवालयले प्रधानमन्त्रीको आग्रहमा लि १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाएको छ ।

आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको थियो । बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता प्रस्तावमाथि छलफल गर्ने तयारी थियो । तर कार्यव्यवस्था परामर्श समितिमा सहमति नजुटेपछि सारिएको बुझिएको छ ।

प्रतिक्रिया