निर्वाचन आचारसंहिता कार्यान्वयनमा, के गर्न मिल्छ, के मिल्दैन ? [पूर्णपाठ]

निर्वाचन आचारसंहिता कार्यान्वयनमा, के गर्न मिल्छ, के मिल्दैन ? [पूर्णपाठ]

काठमाडौँ  : निर्वाचन आयोगले आसन्न स्थानीय निर्वाचनका लागि शुक्रबार मध्यरातदेखि आचारसंहिता लागू हुने जनाएको छ । आयोगमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले मध्यरातिदेखि निर्वाचन आचारसंहिता लागू हुने औपचारिक जानकारी दिएका हुन् ।

आउँदो वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी बनाउन आयोगले सरकार, संवैधानिक निकाय, अर्धसरकारी संस्था, राजनीतिक दल, उम्मेदवार, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चारमाध्यम, पर्यवेक्षक, गैरसरकारी संस्था, विद्यालय र विश्वविद्यालयका शिक्षक तथा कर्मचारी, मतदातालगायतले पालना गर्नुपर्ने आचारसंहिता जारी गरेको हो ।

पूर्णपाठ

election sanhita

प्रतिक्रिया