मङ्गलबार इदकाे सार्वजनिक बिदा दिने सरकारको निर्णय

          |   प्रकाशित मितिः सोमवार, बैशाख १९, २०७९     ::: 77 पटक पढिएको   |  

काठमाडौं : नेपाल सरकारले मङ्गलबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले इस्लाम धर्मालम्बीहरुको पर्व ईद (ईद उल फित्र)का दिन मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  नेपाल राजपत्रमा २०७८ फागुन २६ गते प्रकाशित सूचना अनुसार बिदा दिने निर्णय भएकाे हाे ।



Leave a comment

Your email address will not be published.


*