जेठ १६ गतेदेखि हुने १२ कक्षाको परीक्षा समय परिवर्तन

          |   प्रकाशित मितिः बिहिबार, जेष्ठ १२, २०७९     ::: 223 पटक पढिएको   |  

काठमाडौं : जेठ १६ गतेदेखि हुने १२ कक्षाको परीक्षा समय परिवर्तन भएको छ । यसअघि ११ बजेदेखि तोकिएको परीक्षा समय परिवर्तन गरी बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि तोकिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गरी परिक्षा समय परिवर्तन भएको जनाएको हो । विभिन्न सरोकारवाला निकायको परामर्शका आधारमा परीक्षा समय परिवर्तन गरिएको बोर्डले जनाएको छ ।

 



Leave a comment

Your email address will not be published.


*