कार्यपालिका र जिससमा सहमति गर्न सत्तारुढ गठबन्धनको निर्देशन

          |   प्रकाशित मितिः सोमवार, जेष्ठ १६, २०७९     ::: 100 पटक पढिएको   |  

काठमाडौं : सत्तारुढ पाँचदलीय गठबन्धनले जिल्ला समन्वय समितिमा पनि सहमति गर्न प्रदेश र जिल्लास्तरीय समितिलाई निर्देशन दिएको छ । चुनावको समीक्षा गर्न गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको बैठक आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको थियो । बैठकले कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा सहमति कायम गरेर अघि बढ्न निर्देशन दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।



Leave a comment

Your email address will not be published.


*