आज प्रतिनिधि सभाको बैठक बस्दै

आज प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं : आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ुयौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । विनियोजन विधेयकमाथिको छलफल सुरु गर्ने सम्भावित कार्यसूची छ।

यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया