आज प्रतिनिधि सभाको बैठक बस्दै

          |   प्रकाशित मितिः सोमवार, जेष्ठ २३, २०७९     ::: 68 पटक पढिएको   |  

काठमाडौं : आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ुयौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । विनियोजन विधेयकमाथिको छलफल सुरु गर्ने सम्भावित कार्यसूची छ।

यस्तो छ सम्भावित कार्यसूची



Leave a comment

Your email address will not be published.


*