कीर्तिपुरमा क्रिकेटकाे उत्सव (फाेटाेफिचर)

          |   प्रकाशित मितिः शुक्रबार, चैत्र ३, २०७९     ::: 105 पटक पढिएको   |  

काठमाण्डौ – नेपाल र यूएईबीच त्रिवि मैदान कीर्तिपुरमा भइरहेको खेल हेर्न हजारौँ क्रिकेट प्रेमीको घुइँचो लागेको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालको अन्तिम तथा निर्णायक खेल हेर्न हजारौँ दर्शक पुगेका हुन् ।

मैदानमा ठाउँ नपाएका दर्शक रुखका हाँगा हाँगामा बसेर समेत खेल हेरिरहेका छन् । आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँगको खेल जित्न नेपालले तीन सय ११ रनको विशाल लक्ष्य पछ्याइरहेकाे छ ।

तस्बिर : क्यान 



Leave a comment

Your email address will not be published.


*