जुम्लेली खस पात्रो लागू

जुम्ला– नेपाली खस भाषाको जन्मथलोका रुपमा रहेको जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्र जुम्लेली खस भाषाको पात्रो लागू गरेको छ ।  गाउँपालिकाको…