विपद्‌बाट एक हप्तामै ४५ को मृत्यु, ९ जना बेपत्ता

विपद्‌बाट एक हप्तामै ४५ को मृत्यु, ९ जना बेपत्ता

काठमाडौँ – एक सातामा विपद्‌का घटनाबाट ४५ जनाको मृत्यु भएको छ । बिभिन्न घटनामा ९ बेपत्ता र २० जना घाइते रहेको गृह मन्त्रालयले जनाएको छ ।वर्षा सुरु भएसंगै बाढी, पहिरो, चट्याङ लगायतका घटनाबाट मानवीय क्षति बढेको बताइएको छ । त्यसबाहेक वारपार गर्ने र नुहाउने क्रममा खोला, नदीमा बगेर र डुबेर मृत्यु हुनेको संख्या पनि बढी रहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया