अब श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद
काठमाडौं, ३१ असार ।
के तपाईं श्रीमतीबाट पीडित हुनुहुन्छ रु जीवनभरि पीडित भएर पनि श्रीमतीले सम्बन्ध विच्छेद नगर्दा मानसिक तनाव झेलिरहनुभएको त छैन ? यस्तो समस्या भएको भए आगामी भदौसम्म धैर्य गर्नुहोस्, किनकी तपाईंले आफै सम्बन्ध विच्छेदको निवेदन दिन पाउनुहुनेछ ।
मुलुकी देवानी ९संहिता० ऐन, २०७४ ले यस्तो व्यवस्था गरेको हो । यो संहिता भदौ १ गतेबाट लागू हुँदैछ । परिच्छेद ३ मा सम्बन्ध विच्छेदसम्बन्धी व्यवस्था छ ।विद्यमान कानुन श्रीमानको हकमा त्यति लचक छैन । श्रीमतीले चाहेमात्र छिटो सम्बन्धविच्छेद हुनसक्छ ।
एबीसी टिभिबाट ।
प्रतिक्रिया