खुल्ला दिसामुक्त देश : दक्षिण एसियामै नेपाल पहिलो

खुल्ला दिसामुक्त देश : दक्षिण एसियामै नेपाल पहिलो

सांकेतिक तस्बिर

काठमाडौं असाेज १३ । सोमबार सरकारले नेपाललाई खुल्ला दिसामुक्त राष्ट्र घोषणा गर्दैछ । खानेपानी तथा सरसफाई मन्त्रालयको आयोजनामा प्रधानन्त्री केपी शर्मा ओलीले खुल्ला दिसामुक्त राष्ट्र घोषणा गर्ने कार्यक्रम रहेको छ।  प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा १२ बजे घोषणा कार्यक्रम हुने खानेपानी तथा सरसफाई मन्त्रीको सचिवालयले जनाएको छ। दक्षिण एसियामा खुल्ला दिसामुक्त राष्ट्र घोषणा गर्ने पहिलो मुलुक  बन्दैछ। 

प्रतिक्रिया