क्रिकेट टिमको कप्तानी ज्ञानेन्द्र मल्ललाई

क्रिकेट टिमको कप्तानी ज्ञानेन्द्र मल्ललाई

काठमाडौं कात्तिक १४ ।नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानी ज्ञानेन्द्र मल्लले पाएका छन्। बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिएको  महासचिव अशोक प्याकुरेलले जानकारी दिए।  पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि नेपाली टिम नेतृत्वबिहिन थियो। 

प्रतिक्रिया