हिउँले ढाक्यो गुराँसे (फोटोफिचर)

गुराँसे दैलेख । दैलेखको गुराँसे हिमपातले सेताम्मे भएको छ। गुराँसे तथा दैलेख सुर्खेतको सीमावर्ती क्षेत्र रातानाङलामा शुक्रवार विहान देखि निरन्तर परेको बाक्लो हिउँले छपक्कै ढाकिएको हो।





प्रतिक्रिया