नेपालमा काेराेना संक्रमितको संख्या १३ हजार पाँच सय ६४ पुग्यो

नेपालमा काेराेना संक्रमितको संख्या १३ हजार पाँच सय ६४ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १३  हजार पाँच सय ६४ पुगेको छ।  मंगलबार मात्र मात्र ३१६  जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १३ हजार पाँच सय ६४ पुगेको हो। 

प्रतिक्रिया