कोरोनाबाट थप ७ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ११४ पुग्यो

कोरोनाबाट थप ७ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ११४ पुग्यो

काठमाडौँ साउन २ गते । नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लाे २४ घण्टामा ७ जनाकाे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको हो ।मृत्यु हुनेमा काभ्रे, मोरङ, धनुषा, बाँके र कास्कीका १ –१ जना पुरुष रहेका छन् भने तनहुँकी एक महिला रहेकी छिन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।

प्रतिक्रिया