कांग्रेसका उपसभापति तथा पूर्व गृहमन्त्री पुर्णबहादुर खड्का सुर्खेत आउँदै

कांग्रेसका उपसभापति तथा पूर्व गृहमन्त्री पुर्णबहादुर खड्का सुर्खेत आउँदै

सुर्खेत : नेपाली कांग्रेसका उपसभापति तथा पूर्व गृहमन्त्री पुर्णबहादुर खड्का सुर्खेत आउँने भएका छन् । खड्का आइतबार काठमाडौंबाट गृह जिल्ला सुर्खेत आउँने भएका हुन् ।

बैशाख २५ गते आइतबार (भोली) बिहान साढे ७ बजे बुद्धयरको विमानबाट सुर्खेत आउँने कार्ययोजना रहेको खड्काको निजी सचिवालयले जनाएको छ । खड्का गृह जिल्ला सुर्खेतमा हुने स्थानीय तहको निर्वाचनका विभिन्न कार्यक्रममा सहभागी हुन आउँन लागेका हुन् ।

प्रतिक्रिया