ठाटीकाँध गाउँपालिका ५ मा एमाले विजयी

ठाटीकाँध गाउँपालिका ५ मा एमाले विजयी

दैलेख : दैलेखको ठाटीकाँध गाउँपालिका वडा नंं ५ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । यो वडाको वडाध्यक्षमा एमालेका लालबहादुर शाही विजयी भएका हुन् । उनले ५८८ मत प्राप्त गरेका छन् । एमालेबाट वडाध्यक्षमा निर्वाचित शाहीको निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका लोकेन्द्रबहादुर शाही ३७३ मत पाए । यो वडामा अरु चारै जना वडा सदस्य एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

प्रतिक्रिया