माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं :  नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ।

आगामी निर्वाचनको तयारीका बारेमा छलफल गर्न लागि माओवादीले स्थायी समिति बैठक बोलाएको हो । बैठक आज दिउँसो १ बजे बस्न लागेको स्थायी कमिटी सदस्य मात्रृका यादवले जनाकारी दिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयक संघीय संसदमा फिर्ता पछि मौन रहेको माओवादीको बैठकमा थप हुने जनाइएको छ।

 

प्रतिक्रिया