कुन्तीकुमारी शाही दैलेख क्षेत्र नं १ बाट निर्विरोध सिफारिस
![कुन्तीकुमारी शाही दैलेख क्षेत्र नं १ बाट निर्विरोध सिफारिस](https://snowberry.prixacdn.net/media/gallery_folder/kunti-shahi_kslUCwZiee_y9ec0qrtyod0fgykj2odmix9gaq30r8h1wgwvv7vwsk2qt7i6cj0t3b2hcmo.jpg)
सुर्खेत : राष्ट्रिय प्रजातन्त्र पार्टीले महामन्त्रीमा कुन्तीकुमारी शाहीलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा दैलेख क्षेत्र नं १ बाट निर्विरोध सिफारिस गरेको छ । महामन्त्री शाहीलाई शनिबार बसेको पार्टीको बैठकले क्षेत्र नम्बर १ बाट सिफारिस गरेको हो ।
राप्रपामा स्थापना कालदेखी पार्टीमा विभिन्न तहमा रहेर आफ्नो सकृय राजनीति गरिरहेकी नेतृ शाही दुईपटक राज्यमन्त्री भैसकेकी छन् । नेतृ शाही दैलेखमा युवाहरुमाझ लोकप्रिय रहेकी छन् ।
प्रतिक्रिया