भारतका राष्ट्रपतिको नेपाल भ्रमणमा सार्वजनिक बिदा
काठमाडौं, ११ कात्तिक । सरकारले चीन र भारतका राष्ट्राध्यक्ष नेपालको राजकीय भ्रमणमा आउँदा सार्वजनिक बिदा दिने भएको छ।बिहीबारको मन्त्रिपरिषद् बैठकले छिमेकी मुलुक चीन र भारतका राष्ट्राध्यक्षहरुको नेपाल भ्रमणमा सार्वजनिक बिदा दिने नर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए।
चीनका राष्ट्रपति सि जिन पिङको नेपाल भ्रमण तय भएको छैन।
प्रतिक्रिया