मन्त्रिपरिषद् विस्तारपछि पहिलो बैठक सिंहदरबारमा

मन्त्रिपरिषद् विस्तारपछि पहिलो बैठक सिंहदरबारमा

काठमाडौं :  मन्त्रिपरिषद् विस्तारपछि पहिलो बैठक बसेको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।

मंगलबार मात्रै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेर २३ सदस्यीय बनाएका थिए । प्रचण्डले १२ मन्त्री र ३ राज्यमन्त्री थपेका हुन् । सबैको कार्यविभाजन समेत भइसकेको छ ।

प्रतिक्रिया