माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा

काठमाडौं :  नेकपा माओवादी केन्द्रको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बिहीबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।

बैठकमा पार्टी संगठन विस्तार र सरकारका काम कारबाही लगायतका समसामयिक विषयमा छलफल हुने छ । आजको बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिबारे पनि छलफल हुने छ।

प्रतिक्रिया