लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट दिए राजीनामा
![लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट दिए राजीनामा](https://snowberry.prixacdn.net/media/gallery_folder/Rabi_Lamichhane-_opSGXOkg9q_pvbugmvb2zzgtibczgghnrf3yxedalilnykwraj0hlnihtrhhvoe94iftcnm.jpg)
काठमाडौँ : सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन् ।
सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछाने पद ३२ दिनमै गएको छ ।
प्रतिक्रिया