![](https://jwalasandesh.com/wp-content/uploads/2020/01/agni-sapkota-.jpg)
काठमाडौँ : पूर्व सभामुख अग्नि सापकोटा नेकपा (माओवादी) केन्द्रको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले सापकोटालाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।
सापकोटालाई माओवादीले पार्टी केन्द्रको उपाध्यक्ष बनाउने तयारी गरेको छ ।
प्रतिक्रिया