कांग्रेस संसदीय दलको बैठक स्थगित
![कांग्रेस संसदीय दलको बैठक स्थगित](https://snowberry.prixacdn.net/media/gallery_folder/congress-samsadiye-dal_tncGRVDunv_dcrftnhvumzzjql1vftcbt0rem9wts6dbqy4coocyks22euhqdcdhpiszchb.webp)
काठमाडौँ : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ । बिहीबारका लागि बोलाइएको दलको बैठक अनिश्चितकालका लागि स्थगित भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।
पार्टी संसदीय दल कार्य समितिको यही माघ २२ गते बसेको बैठकबाट माघ २६ गते बस्ने गरी बैठक बोलाउने निर्णय गरिएको थियो ।
प्रतिक्रिया