एमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ –  आज (शनिबार) प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। एमाले उपमहासचिव विष्णु रिमालका अनुसार सचिवालय बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय (तुल्सीलाल स्मृति भवन, च्यासल) मा बस्नेछ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठनात्मक कामको अवस्था, अभियानको विषयमा छलफल हुने बताइएको छ।
यसअघि पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बुधबार र बिहीबार उपाध्यक्षहरूसँग छलफल गरेका थिए।

 

प्रतिक्रिया