हुम्लामा लटरम्म फलेका स्याउ

हुम्लामा लटरम्म फलेका स्याउ तस्बिर : राजन रावत

सिमकोट – हिमाली जिल्ला हुम्लामा लटरम्म फलेर पाकेका स्याउका बोट देखिनु सामान्यजस्तै भएको छ।

स्याउ बढी उत्पादन हुने माथिल्लो हुम्ला राष्ट्रिय सडक सञ्जालसँग नजोडिएका कारण जिल्लाबाहिर निकासी गर्न नसकिने भएकाले किसानमा बिक्रीको चिन्ता देखिएको हो। असोज महिना लागेसँगै स्याउ पाक्न थालेका छन्।

 

प्रतिक्रिया