त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान हुदै

त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान हुदै त्रिवि क्रिकेट मैदान

काठमाण्डौ – त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान २७ करोड ४० लाख रुपैयाँमा ठेक्का लागेको छ । फ्लड लाइट जडानका लागि सिनामङ्गलको एमएसआईपीएल–एएससी पावर लिमिटेडले ठेक्का पाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।

सरकारले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान प्रक्रिया अघि बढाउने घोषणा गरेपछि राष्ट्रिय खेलकूद परिषदले प्रक्रिया अघि बढाएको थियो । फ्लड लाइट जडान भएपछि यौ मैदानमा रातिको समयमा पनि खेल खेलाउन सकिने बताइएको छ । 

प्रतिक्रिया