सोसेकद्धारा भूकम्प प्रभावित क्षेत्रमा राहत बितरण

सोसेकद्धारा भूकम्प प्रभावित क्षेत्रमा राहत बितरण

जाजरकोट –  जाजरकोटका डेढ सय भूकम्प प्रभावित परिवारलाई सोसेक नेपालले राहत वितरण गरेको छ । आइआरएन, र आरडिसिको सहयोगमा सोसेक नेपालद्धारा जाजरकोटको भेरी नगरपालिका -१ रावतगाउँका भूकम्प प्रभावित डेढसय घरधुरीलाई राहत बितरण गरिएको हो । 

 प्रति घरपरिवार ८ हजार ६१० रुपैंया बराबरको सामाग्री वितरण गरिएको हो । संस्थाले १२ लाख ९१ हजार ५९० रुपैंया बराबरका राहत सामाग्री वितरण  गरेको बताइएको छ  ।

सहायता सामाग्रीमा संस्थाले प्रतिपरिवार पाँच किलो तौल दोस्रो व्ल्याङ्केट, तीन सल, एक थर्मस र ८ मिटर पि–फर्म वितरण गरेको सोसेक नेपालले जनाएको छ  । 

प्रतिक्रिया