राष्ट्रपति र प्रधानमन्त्री बिच भेटवार्ता

राष्ट्रपति र प्रधानमन्त्री बिच भेटवार्ता

काठमाडौँ -   राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच आज बिहान भेटवार्ता भएको छ । 
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
 

प्रतिक्रिया