आहा ! प्रकृतिले सजिएको चाखुरे पाटन

आहा ! प्रकृतिले सजिएको चाखुरे पाटन

तस्बिर : गोबिन्द सिंह

सुर्खेत –  जाजरकोट जिल्लाको उत्तरी भेग बारेकोट गाउँपालिकामा अवस्थित चाखुरे पाटन यो समय प्रकृतिले सजिएको छ।

हरेक बनस्पतिका फुलहरु फुलेका छन बुकी घाँसले हरियाली बनाएको छ । कल कल बग्ने पानी पटकपटक बादलले घुम्टो हालेर लुकाउँछ हावा आएर हटाई दिन्छ ।

चाखुरे जुम्ला,मुगु हुम्ला जाने बाटो पनि हो । धेरै अग्ला थुम्का भए पनि होचो भाग ४२०० मिटरको उचाइको लेकको सिमाना रहेको छ।

प्रतिक्रिया