कर्णाली नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ

कर्णाली नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ

काठमाडौँ  -  कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ  । बुधबार प्रदेश प्रमुख तिलक परियारले उहाँलाई शपथ खुवाउनुभएको हो  ।  

कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त हुनुभएको हो । कँडेललाई प्रदेश प्रमुख परियारले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बुधबार पद तथा गोपनीयताको शपथ गराउनुभएको हो  ।

प्रतिक्रिया