दैलेखमा पहिरोवाट ३ जनाको मृत्यु, १ जना घाईते

ज्वाला सन्देश समचार दाता
श्रावण ३०, दैलेख ः हीजो राती गएको पहिरोले नमुना वस्तीका ३ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । हीजो राती अकस्मात गएको पहिरोले घर पुरिए पछि मृत्यु भएको हो । पुरिएको घरवाट १ जनाको उद्धार गरि जिल्ला अस्पतालमा उपचार भईरहेकोछ । मृत्यु हुनेमा वर्ष २१ आमा रुपा वादी, अढाई वर्षकी छोरी सपना वादी र डेढ महिनाको छोरा जित वहादुर वादीको घटना स्थलमा नै मृत्यु भएको हो । वावु दिपक वादीको अस्पतालमा उपचार भईरहेको छ । घर जंगा विहीन वादी समुदाय नमुना वस्तीमा वस्तै आएका थिए । हाल सो वस्ती नै जोखिममा रहेको छ ।

पहिरोको जोखिममा नमुना वस्ती ः पहिले १४ घरवाट वस्ती सुरु भएको नमुना वस्तीमा हाल ३८ वटा घर टहरा रहेकाछन् । भित्र भित्र खन्दै घर वनेकोले सो वस्तीनै हाल जोखिममा रहेकेछ ।

पहिरोले पुरिएको दिपकको घरः नमुना वस्तीमा हाल ३८ वटा घर टहरा रहेकाछन् भने उत्त घर टहरा भित्र पुरिएको दिपकको घर ।

प्रतिक्रिया